आहा गोल्डकपको फाइनलमा मनाङ

पोखरा । मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिताको आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिपस्र्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै मनाङ प्रतियोगिताको उपाधि नजिक पुगेको … Continue reading आहा गोल्डकपको फाइनलमा मनाङ